पहिलो गीती भिडियो ‘रानी फूलैमा’बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्(भिडियो सहित)
काठमाडौं । नेपाली लोकसङ्गीत क्षेत्रमा नयाँ अनुहारका रूपमा उदाएकी नृत्याङ्गना तथा मोडल अस्मिता बुढा मगर यतिबेला चर्चामा छिन् । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा कुमार बुढा मगर र आमा धनमाया बुढा मगरको कोखबाट जन्मिएकी अस्मिताले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियोबाटै दर्शकको मन जित्न सफल भएकी हुन् ।काठमाडौंलाई कर्मथलो बनाएर गीत–सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आएकी अस्मिताले अभिनय गरेको नयाँ मौलि...









