भदौ २६ देखि देशभर प्रदर्शनमा आउने चलचित्र ‘पेन्सन पट्टा’को नयाँ गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक(भिडियो सहित)
काठमाडौँ।
माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको बहुप्रतीक्षित नेपाली चलचित्र 'पेन्सन पट्टा' (PENSION PATTA) को नयाँ लोक लयमा आधारित गीत 'ऐना हेरेर कपाल कोरेर' सार्वजनिक भएको छ। एमजीएफ फिल्म्स (MGF Films) को प्रस्तुतिमा निर्माण भएको यो गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताको ध्यानाकर्षण गराएको छ।शान्ति श्री परियार र सुरज तमुको मिठासपूर्ण स्वर रहेको यस गीतमा शब्द र सङ्गीत स्वयं सुरज तम...









