पर्वतका गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत ‘धौलागिरी शिर’ सार्वजनिक
नव बर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा एकपछि अर्को कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलिरहेको छ। सोही क्रममा पर्वते गायक सुजन बराईलीको मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक भएको छ।यस गीतमा सुजन बराईली र चर्चित गायिका देबी घर्तीको स्वर रहेको छ चने चर्चित सर्जक प्रल्हाद सुबेदीको शब्द, सुजन बराईलीको संगीत रहेको छ। गीतलाई रमेश सञ्चुरीले एरेञ्ज गरेका हुन् भने श्यामश्वेत रस...









