काठमाडौं उत्तरि भेग खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ

काठमाडौं उत्तरि भेग खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ
काठमाडौं उत्तरि भेग खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ। श्री दक्षिणेश्वरी युवा क्लब, व.न.पा.-५, टुसाल द्वारा आयोजित "२०८२ प्रथम काठमाडौं उत्तरि भेग खुल्ला फुटसल प्रतियोगिता" प्रतियोगिता देवी स्पोर्टस् सेन्टर, बुढानिलकण्ठ ३, रूद्रेश्वर मा बिहान ८:०० बजेबाट सुरु हुनेछ। प्रतियोगिता २०८२ श्रावन ९ गतेदेखि श्रावन १० गते सम्म दुई दिन सञ्चालन हुनेछ। पुरस्कार राशी: प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्...

बार्सिलोनाले जित्यो घरेलु ‘ट्रेबल

बार्सिलोनाले जित्यो घरेलु ‘ट्रेबल
पछिल्लो समयमा खेल प्रति रुचि बढे संगै संसार भरि हुने खेलमा नेपाली खेलाडीहरु संगै नेपाली जनताहरुले चासो लिए संगै आयो समाचार साभार गरेको छौ पछिल्लो समय बार्सिलोनाले २०२४-२५ सिजनलाई ऐतिहासिक बनाउँदै स्पेनिस फुटबलमा ३६ वर्षपछि पहिलो पटक घरेलु ट्रेबल जित्न सफल भएको छ।नयाँ प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले लालिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधि जित्दै आफ्नो गौरवमय इतिहासमा अर्को सुनौल...

इन्दुको शानदार ब्याटिङ

इन्दुको शानदार ब्याटिङ
कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ । वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । कुनै समय ३.५ ओभरमा २३ रन जोड्दा ४ विकेट गुमाएको नेपालका लागि कप्तान इन्दुले ७ बलमा अविजित २४ रनको पारी खेलिन् ।