सिनामंगलस्थित अल माहारा ब्युटि एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव (फर्स्ट एनिभर्सरी) विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न |
काठमाडौं । सिनामंगलस्थित अल माहारा ब्युटि एकेडेमीले आफ्नो पहिलो वार्षिकोत्सव (फर्स्ट एनिभर्सरी) विशेष कार्यक्रमका बीच भव्य रूपमा सम्पन्न गरेको छ। एक वर्षको सफल यात्रा पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा केक काटेर संस्थाले आफ्ना सेवाग्राही, प्रशिक्षार्थी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेको हो।कार्यक्रममा एकेडेमीकी सञ्चालिका राधा केसीले छोटो अवधिमै संस्थाप्रति विश्वास गर्ने सम्पूर्ण सेवाग्राही ...





