सौन्दर्य र प्रतिभाको खोजी: मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड अडिसन हुँदै |
काठमाडौँ । सौन्दर्य प्रतियोगीता मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६ को पहिलो अडिसन आज (शनिबार) काठमाडौंको तिनकुनेमा सम्पन्न भएको छ । आयोजक समारी इन्टरनेशनल ईभेन्टले आगामी शनिबार पनि अडिसन चल्ने जानकारी दिएको छ ।आयोजक संस्थाका अध्यक्ष भरत समारीका अनुसार आजको पहिलो अडिसनमा ३० जनाको सहभागीता रहेको थियो ।
उनले आजै विवाहित र अबिवाहित दुबैतर्फको अर्थात मिसेस र मिस तर्फकै अडिसन ए...









