कलाकार अनिल लामाको शब्द तथा संगीतमा लोकप्रिय गायक राजु लामाको आवाजमा ‘सैलुङ्गे मेला २’ सार्वजनिक, भिडियोमा अलिशा राईसँगको रोमान्स ।
लोकप्रिय गायक तथा संगीतकार अनिल लामाको शब्द तथा संगीतमा तयार गरिएको नयाँ गीत ‘सैलुङ्गे मेला २’ सार्वजनिक गरिएको छ। यो गीतमा आवाज दिएका छन् नेपाली सांगीतिक क्षेत्रका बहुचर्चित गायक राजु लामा, जसको स्वरले गीतलाई झनै भावनात्मक र मनछुने बनाएको छ। यस गीतको भिडियोमा स्वयं गायक राजु लामा र चर्चित नायिका तथा मोडल अलिशा राई को अभिनय देख्न सकिन्छ ।
‘सैलुङ्गे मेला २’ ले दर्शकलाई सैलुङ्गे मेलाको सांस्कृतिक प...








