कलाकार भुवन के पोखरेल र यशु भट्टराईको अभिनयमा नयाँ तिज गीत “माईत बरिलै”सार्बजनिक (भिडियो सहित)

कलाकार भुवन के पोखरेल र यशु भट्टराईको अभिनयमा नयाँ तिज गीत “माईत बरिलै”सार्बजनिक (भिडियो सहित)
तीजको रौनकसँगै नेपाली संगीत बजारमा नयाँ गीतहरू सार्वजनिक हुने क्रम तिव्र हुँदै गएको छ। यही क्रममा नयाँ तीज गीत "माईत बरिलै" सार्वजनिक भएको छ, जसले दर्शक तथा संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेल र चर्चित मोडल यशु भट्टराई को मुख्य भुमिका रहेको " माईत बरिलै " बोल को नयाँ तीज गीत सार्बजनिक भएको छ । गायक खुमन अधिकारी र मिना बेल्बासे क...

चर्चित गायक तथा संगीतकार समीर आचार्य र लोकप्रिय गायिका एलीना चौहानको आवाजमा नयाँ तीज गीत ‘ओम् नमः शिवाय’ सार्वजनिक(भिडियो सहित)

चर्चित गायक तथा संगीतकार समीर आचार्य र लोकप्रिय गायिका एलीना चौहानको आवाजमा नयाँ तीज गीत ‘ओम् नमः शिवाय’ सार्वजनिक(भिडियो सहित)
आवानेपाली महिलाहरूको महान पर्व तीज नजिकिँदै गर्दा, गीत–संगीतको माहोल पनि तात्न थालेको छ। यसै सन्दर्भमा चर्चित गायक तथा संगीतकार समीर आचार्य र लोकप्रिय गायिका एलीना चौहानकोजमा सजिएको नयाँ तीज गीत ‘ओम् नमः शिवाय’ सार्वजनिक भएको छ । यो गीतले परम्परागत तीजका धार्मिक र सांस्कृतिक भावनालाई आधुनिक सांगीतिक प्रस्तुतिमा उतार्ने प्रयास गरेको छ। समीर आचार्यले शब्द, संगीत र स्वर तीनै पक्षमा आफ्नो योगदान दिँदा...

नेपाली युवाहरु मिलेर भारत बाट सार्बजनिक गरे र्याप गीत ‘आईसक्यो SP चुप चुप चुप’ (भिडियो सहित )

नेपाली युवाहरु मिलेर भारत बाट सार्बजनिक गरे र्याप गीत ‘आईसक्यो SP चुप चुप चुप’ (भिडियो सहित )
नेपाली र्याप संगीतको उकालो यात्रा नयाँ पुस्ताका र्यापरहरुको दिनुहु जन्म भएको छ पछिल्लो केही वर्ष यता नेपाली संगीत क्षेत्रमा र्याप विधाले उल्लेखनीय क्रान्ति ल्याएको छ। विदेशी प्रभावबाट सुरु भएको यो विधा आज आफ्नै नेपाली मौलिकता बोकेर अगाडि बढिरहेको छ। र्याप संगीतको यो नयाँ लहरमा थुप्रै युवा अनुहारहरू उदाएका छन्, जसले समाजका यथार्थ चित्र, विद्रोह, प्रेम, संघर्ष र राष्ट्रिय भावना प्रस्तुत गर्दै जनताको...

गीतकार तथा संगीतकार सरोज लामा र गायिका एलिशा राईको स्वरमा ‘ल्हास्सो आङ्गी फ्या फुल्ला’ सार्वजनिक(भिडियो सहित)

गीतकार तथा संगीतकार सरोज लामा र गायिका एलिशा राईको स्वरमा ‘ल्हास्सो आङ्गी फ्या फुल्ला’ सार्वजनिक(भिडियो सहित)
नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘ल्हास्सो आङ्गी फ्या फुल्ला’ सार्वजनिक भएको छ। गीतमा गायक तथा संगीतकर्मी सरोज लामा र गायिका एलिशा राईको आवाज रहेको छ। गीतको रेकर्डिङ, एरेञ्जमेन्ट, मिक्सिङ र मास्टरिङ सबै काम सरोज लामाको आफ्नै Cmstudio मा गरिएको हो। यस गीतमा सरोज लामा र एलिशा राईको स्वरले तामाङ सांगीतिक भावनालाई जीवन्त पारेको छ। गीतको भिडियो पक्षलाई समेत उत्तिकै आकर्षक बनाइएको छ। भिडियो निर्देशन र...

गायिका हिरा पुन मगर र आईता शाङ्ग गुरुङको आवाजमा ‘गुर्सेनी मैया’ गीतले चर्चा बटुल्दै (भिडियो सहित)

गायिका हिरा पुन मगर र आईता शाङ्ग गुरुङको आवाजमा ‘गुर्सेनी मैया’ गीतले चर्चा बटुल्दै (भिडियो सहित)
काठमाडौँ : लोक तथा दोहोरी गायिका हिरा पुन मगर नेपाली संगीत क्षेत्रमा संघर्ष गरिरहेकी गायिका हुन् भन्दा फरक पर्दैन झट्ट हेर्दा सुन्दर अनुहार चट्ट मिलेको शरीर संगै मिठो आवाज भएकी गायिका हुन् मिठो आवाज हुदा हुदै पनि नेपाली संगीत क्षेत्रमा सोचेको जस्तो सफलता पाएको भने पक्कै पनि छैन तर हरेक कुराको समय आउछ भने झैँ गायिका हिरा पुन मगर त्यो समयको पर्खाइमा रहदै आफ्नो कर्म गरि रहेकी छिन् हरेक रात दोहोरी साझ...

‘जोडी सुगा’ गीतको भिडियोमा आनन्द गुरुङ र गायिका शान्ति श्रीस मगरको जोडी रुचायो गीतले चर्चा बटुल्दै (हेर्नुहोस भिडियो)

‘जोडी सुगा’ गीतको भिडियोमा आनन्द गुरुङ र गायिका शान्ति श्रीस मगरको जोडी रुचायो गीतले चर्चा बटुल्दै (हेर्नुहोस भिडियो)
नेपाली लोक संगीत छेत्रमा शान्ति श्रीस मगर कुनै नया नाम भने पक्कै पनि होइन भने गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ । गायिका शान्ति श्रीस मगर र बसन्त थापाको आवाजमा नया...

गायिका शान्ति श्रीस मगर र बसन्त थापाको आवाजमा नया गीत ‘जोडी सुगा’ सार्बजनिक (भिडियो सहित)

यहि असार २७ गते बाट प्रदर्शन हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रचार प्रसारमा कलाकारहरु

यहि असार २७ गते बाट प्रदर्शन हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रचार प्रसारमा कलाकारहरु
यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा बिशेष सो गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको खुलेरै प्रसंसा गरेका छन नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएकोले चलचित्र निकै सुन्दर र...

गायक सुमन बिटीको नयाँ गीत “जिन्दगीको रेल” चर्चामा (भिडियो सहित )

गायक सुमन बिटीको नयाँ गीत “जिन्दगीको रेल” चर्चामा (भिडियो सहित )
सुमन बिटीले नयाँ गीत “जिन्दगीको रेल” हालै सार्वजनिक गरेका छन् । यस गीतमा उनले प्रेम र जीवनका उतार–चढ़ावलाई रेलको यात्रासँग तुलना गर्दै भावनात्मक कथानक प्रस्तुत गरेका छन्।गीतको बोल जीवनको आरोह–अवरोह, प्रेम–वियोग र सफलताको जादुई पाटोलाई व्यङ्ग्यात्मक तरिकाले उजागर गर्दछ। युट्युबमा रिलिज गरिएको म्युजिक भिडियोमा दृश्यात्मक रूपले रेलको प्रतीकात्मकता मार्फत जीवनका मोडहरू देखाइएको छ।यात्रा र यात्राका साथ...

गीत सार्बजनिक भएको २४ घण्टा नबित्दै गायक राजु लामाको तस्बिर भाइरल ‘सैलुङ्गे मेला २’ सार्बजनिक भए पछि यस्तो तस्बिर बाहिरियो(भिडियो सहित)

गीत सार्बजनिक भएको २४ घण्टा नबित्दै गायक राजु लामाको तस्बिर भाइरल ‘सैलुङ्गे मेला २’ सार्बजनिक भए पछि यस्तो तस्बिर बाहिरियो(भिडियो सहित)
लोकप्रिय गायक तथा संगीतकार अनिल लामाको शब्द तथा संगीतमा तयार गरिएको नयाँ गीत ‘सैलुङ्गे मेला २’ सार्वजनिक गरिएको छ। यो गीतमा आवाज दिएका छन् नेपाली सांगीतिक क्षेत्रका बहुचर्चित गायक राजु लामा, जसको स्वरले गीतलाई झनै भावनात्मक र मनछुने बनाएको छ। यस गीतको भिडियोमा स्वयं गायक राजु लामा र चर्चित नायिका तथा मोडल अलिशा राई को अभिनय देख्न सकिन्छ । ‘सैलुङ्गे मेला २’ ले दर्शकलाई सैलुङ्गे मेलाको सांस्कृतिक प...