श्रीमती पेटमा बच्चा हुर्किरहेको समयामा श्रीमानको यस्तो हालत मनै रुवाउने एकसत्य घट्नामा आधारित गीत ‘म कहाँ, मन्दिर जहाँ’ सार्बजनिक (भिडियो सहित)
आफ्नो श्रीमती पेटमा बच्चा हुर्किरहेको समयामा यता आफुलाई कुनै ठुलो प्राणघातक रोग संग श्रीमान लडीरहदा त्यो परिवार भित्र कस्तो हुन्छ कि त् भोग्नेलाई थाहा हुन्छ कि भगवानलाई आफ्नो प्राण भन्दा प्यारी श्रीमतिलाई हेरचाह गर्ने समयमा प्राणघातक रोग संग लडीरहदा त्यो परिवार भित्र कस्तो हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ यस्ता मार्मिक अनि सत्य कथामा आधिरित गीति भिडियो ‘म कहाँ, मन्दिर जहाँ’ भखरै मात्र ग्लोबल ...