लोकप्रिय गायिका मृता लुंगेली मगरको नया तीज गीत ‘आँखा मार्यो’ चर्चामा गीतमा सन्देश र सफलताको समिश्रण (भिडियो सहित) हेर्नुहोस
नेपाली लोकसंगीतको उज्यालो अनुहार बन्न सफल लोकप्रिय गायिका अमृता लुंगेली मगर फेरि पनि आफ्ना दर्शक–स्रोतालाई तीजको विशेष अवसरमा नयाँ सांगीतिक उपहार लिएर आएकी छिन्। ‘आँखा मार्यो’ शीर्षकको यो गीत अहिले सामाजिक सञ्जालदेखि टिकटक र युट्युबसम्म अत्यधिक रुचाइएको छ, जुन गीतले उहाँको संगीत प्रतिको समर्पण र भावनात्मक लगावलाई पुनः पुष्टि गरेको छ।अमेरिकामा परिवारसहित बसोबास गरिरहे पनि अमृता लुंगेली मगरको मन र म...









