प्रतिक्षित “फिल्म ‘माइतीघर’को शीर्ष गीत सार्वजनिक, गीतले बढायो फिल्म प्रतिको अपेक्षा” (भिडियो सहित)
रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको बहुप्रतिक्षित चलचित्र ‘माइतीघर’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। सञ्जिवनीको स्वरमा रेकर्ड गरिएको ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको यस गीतमा किरण खरेलको शब्द र स्व. जयदेवको संगीत रहेको छ। यही गीतको ओर्जिनल भर्सनमा भारतकी चर्चित गायिका आशा भोस्लेको स्वर प्रयोग भएको थियो।निर्माता रोहित अधिकारी र उनकी टिमले पुरानो चर्चित गीतलाई पुनः नयाँ प्रस...






