यहि वैशाख २६ गते देखि रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ को चर्चा देश देखि विदेश सम्म (ट्रेलर सहित )
लेकको हावाले त् उडाउछ है सोल्टी तिर्खा लाग्यो भने भन है जाड छान्दिन्छु यो सम्बाद हो यही वैशाख २६ गतेदेखि तापाइको नजिककोसिनेमा घरहरुमा पर्दशन हुन लागेको चलचित्र 'ऊनको स्वीटर’को हो भने चलचित्र 'ऊनको स्वीटर’को यति बेला निकै चर्चा चुलिएको छ नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरु वैशाख २६ गतेलाइ कुरेर बसेका छन् अर्थात् चलचित्र 'ऊनको स्वीटर’ हेर्ने दिन कुरेर बसेका छन् चलचित्र ‘ऊनको स्वीटर’ ट्रेलर र गीतला...
