मंसिर २४ ,२७ र २८ गते पोखरा देखि प्रदशनमा आउने गुरुङ चलचित्र ‘तेनो कुर्सी’ ढोगभेट को गीत ‘साइनो लगाई ‘ कौडा गीत चर्चामा (भिडियो सहित )

मंसिर २४ ,२७ र २८ गते पोखरा देखि प्रदशनमा आउने गुरुङ चलचित्र ‘तेनो कुर्सी’ ढोगभेट को गीत ‘साइनो लगाई ‘ कौडा गीत चर्चामा (भिडियो सहित )
मंसिर २४ ,२७ र २८ गते पोखरा देखि प्रदशनमा आउने गुरुङ चलचित्र ‘तेनो कुर्सी’ ढोगभेट को गीत 'साइनो लगाई ' कौडा गीत चर्चामा |आगामी मंसिर २४ गते पोखराको ट्रेडमल (QFX) मा चलचित्रको विशेष प्रदर्शन हुँदैछ भने मंसिर २७ र २८ गते पोखराको श्रीकृष्ण चलचित्र भवनमा पनि प्रदर्शन गरिने निर्माण टिमले जनाएको गुरुङ चलचित्र ‘तेनो कुर्सी’ ढोगभेटको ट्रेलर पनि सार्वजनिक संगै फिल्मको गीत 'साइनो लगाई ' कौडा गीतले पनि चर्चा...

लोकप्रिय गायक दिपक भुजेल र बेनिशा पौडेलको आवाजमा ‘चन्चले चुलबुले’ गीत सार्बजनिक (भिडियो सहित )

लोकप्रिय गायक दिपक भुजेल र बेनिशा पौडेलको आवाजमा ‘चन्चले चुलबुले’ गीत सार्बजनिक (भिडियो सहित )
लोकप्रिय गायक दिपक भुजेल र बेनिशा पौडेलको आवाजमा रहेको नयाँ गीत ‘चन्चले चुलबुले’ हालै सार्बजनिक भएको छ र छोटो समयमा नै दर्शक तथा श्रोता माझ चर्चा बटुल्न सफल भएको छ। नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल दिपक भुजेलले यसअघि पनि थुप्रै हिट गीतहरु प्रस्तुत गरिसकेका छन्।गीतको भिडियोमा दिपक भुजेल, करिश्मा शाही, जय किशन बस्नेत, शिबु पाण्डे लगायतका लोकप्रिय कलाकारहरुको नृत्य र अभिनय समे...

करिव ४ वर्षपछि गायक सरोज ओलीको धमाकेदार कमब्याक: ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक

करिव ४ वर्षपछि गायक सरोज ओलीको धमाकेदार कमब्याक: ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक
करिब चार वर्षको अन्तरालपछि लोकप्रिय गायक सरोज ओली पुनः गायनमा फर्किएका छन्। ‘माछिले खाने खोलिको लेउ’, ‘जता–जता पिरतीको बाटो’, ‘ए है माया’, ‘माया गरौला’ जस्ता दर्जनौँ सुपरहिट गीतमार्फत दर्शक–श्रोतालाई लठ्ठ पारिसकेका ओलीले आफ्नो नयाँ गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक गर्दै पुनर्लगानी गरेका छन्।सरोज ओलीकै शब्द सिर्जना र चर्चित संगीतकार दीपक शर्माको सङ्गीत रहेको गीतमा भारतीय प्रतिभाशाली गायिका भ...

युकेमा हुने ‘FRIDAY NIGHT’ UK LIVE कार्यक्रममा प्रीतिआले र सागर आलेको धमाके दार प्रस्तुति हेर्न भीड जुट्दै ।

युकेमा हुने ‘FRIDAY NIGHT’ UK LIVE कार्यक्रममा प्रीतिआले र सागर आलेको धमाके दार प्रस्तुति हेर्न भीड जुट्दै ।
नेपाली गीत–संगीत, संस्कृतिसँग अन्तर्मनले जोडिएका प्रवासी नेपालीहरूको चाहना र ऊर्जालाई सम्मान गर्दै युकेमा एक भव्य सांगीतिक कार्यक्रम हुने भएको छ। यतिबेला आफ्नो जन्मभूमिप्रति सदैव माया राख्ने, विदेशमा बसे पनि नेपाली कला–साहित्य र संस्कृतिलाई सधैं जगेर्ना गर्ने समुदायबीच ‘FRIDAY NIGHT’ UK LIVE नामक विशेष कार्यक्रमको चर्चा तीव्र रुपमा फैलिएको छ। यही डिसेम्बर १२ (शुक्रबार) का दिन युकेको Simon Church ...

लोकप्रिय गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको आवाजमा गुरुङ गीत ‘ङिला रोधिरी सार्बजनिक(भिडियो सहित )

लोकप्रिय गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको आवाजमा गुरुङ गीत ‘ङिला रोधिरी सार्बजनिक(भिडियो सहित )
काठमाडौं – लोकप्रिय गुरुङ सांगीतिक क्षेत्रका चर्चित नामहरु गायिका दुर्गा गुरुङ र गायक नरेश गुरुङको आवाजमा सजिएको नयाँ गुरुङ गीत ‘ङिला रोधिरी’ सार्वजनिक भएको छ। गीत Durga Maya Gurung युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।पछिल्लो समयमा गुरुङ भाषाका गीत–संगीतले नेपाली दर्शक तथा श्रोतालाई आकर्षित गर्दै आएका छन्। त्यसमाथि नेपाली र गुरुङ दुवै भाषामा सशक्त जम्बा जमाउ गर्न सफल दुर्गा गुरुङको उपस्थितिले...

नायक तथा गायक राम प्रसाद गुरुङको “ङोल्स्यो मन्सरा” गीत सार्वजनिक, गुरुङ संगीत क्षेत्रमा पुन चर्चा चुलियो(भिडियो सहित)

नायक तथा गायक राम प्रसाद गुरुङको “ङोल्स्यो मन्सरा” गीत सार्वजनिक, गुरुङ संगीत क्षेत्रमा पुन चर्चा चुलियो(भिडियो सहित)
नायक तथा गायक राम प्रसाद गुरुङको नवीनतम गुरुङ गीत “ङोल्स्यो मन्सरा” औपचारिक रूपमा सार्वजनिक भएको छ। गीतमा राम प्रसाद गुरुङ र उषा गुरुङको सुमधुर आवाज समावेश गरिएको छ। तेजेन्द्र गुरुङको एरेञ्जमा तयार भएको यस गीतको रचना स्वयं राम प्रसादले गरेका हुन् भने रचनामा पासाङ गुरुङले सहकार्य गरेका छन्। गीत सुर साधना एचडी स्टुडियोमा रेकर्ड गरिएको हो। https://www.youtube.com/watch?v=3LdzssaSakk पछिल्लो समय गुर...

गायक सबिन गौतम र गायिका दिपिका बायम्बू मगरको आवाजमा नयाँ लोकगीत ‘चुन्नी तानम्की’ सार्वजनिक (भिडियो सहित )

गायक सबिन गौतम र गायिका दिपिका बायम्बू मगरको आवाजमा नयाँ लोकगीत ‘चुन्नी तानम्की’ सार्वजनिक (भिडियो सहित )
काठमाडौँ । गायक सविन गौतमको नयाँ दोहोरी गीत ‘चुन्नी तानम की’ शुक्रबार काठमाडौँमा सार्वजनिक गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा तथा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा सम्पन्न विशेष समारोहमार्फत गीत सार्वजनिक गरिएको हो।शिव हमालको शब्द र प्रदिप अधिकारीको संगीतमा बनेको यो दोहोरीमा सविन गौतम र गायिका दिपिका बयम्ब...

नेपाली संगीतको गौरव—मीरा राणा दीर्घसाधना सम्मानसहित ‘जिनियस म्युजिक अवार्ड’ सम्पन्न

नेपाली संगीतको गौरव—मीरा राणा दीर्घसाधना सम्मानसहित ‘जिनियस म्युजिक अवार्ड’ सम्पन्न
काठमाडौं । नेपाली संगीत, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय **जिनियस डिजिटल म्युजिक प्रा.लि.**द्वारा आयोजित जिनियस म्युजिक अवार्ड–२०८१, जिनियस अचिभमेन्ट अवार्ड–२०२५, तथा जिनियस लोक नृत्य प्रतियोगिता–२०८२ काठमाडौंमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ।कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए। नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍या...

अभिनेत्री आशा भुषाल र प्रवेश उप्रेती अभिनीत ‘फूल फुल्यो केशरी’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

अभिनेत्री आशा भुषाल र प्रवेश उप्रेती अभिनीत ‘फूल फुल्यो केशरी’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)
नेपाली चलचित्र, टेलिसिरियल र म्युजिक भिडियो क्षेत्रमा आफूलाई स्थापित गर्न सफल अभिनेत्री आशा भुषाल अभिनित नयाँ म्युजिक भिडियो ‘फूल फुल्यो केशरी’ सार्वजनिक गरिएको छ। ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक उक्त भिडियोमा अभिनेत्री भुषालसँगै कलाकार प्रवेश उप्रेतीले पनि उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन्।प्रेम, संवेदना र सौन्दर्यको सुन्दर अभिव्यक्तिसहित तयार गरिएको यो भिडियोको निर्देशन र छायांकन मरुभूमि ना...