मगर युवाको कला र संस्कृति झल्काउने ‘मगर्स गट ट्यालेन्ट’ नोभेम्बर ८ मा लन्डनमा
मगर समुदायका युवाहरूको कला, संगीत र नृत्य प्रतिभा प्रदर्शनका लागि प्रतिक्षित कार्यक्रम ‘Magar’s Got Talent–2025’ को आठौं संस्करण आगामी नोभेम्बर ८, शनिबारका दिन लन्डनमा आयोजना हुने भएको छ।मगर संघ यूके (MAUK) अन्तर्गतको MAUK Magar Youth द्वारा आयोजना हुने यो कार्यक्रम लन्डनस्थित Springwest Academy, Browells Lane, TW13 7EF मा हुने तय गरिएको छ।
आयोजकका अनुसार कार्यक्रमका लागि ढोका दिउँसो १२ बजे खुल्न...







