‘ख्याल ख्याल ठट्टैमा’गीतले रेकर्ड ब्रेक : टेक गुरुङको गीतले छोटो समयमै दश लाख भ्युज पार गर्दै दर्शकलाई दिएको सशक्त सन्देश |
नेपाली गीत–संगीत क्षेत्रमा दश लाख भ्युज पार गर्नु अझै पनि सहज मानिँदैन । तर, यतिबेला सार्वजनिक भएको छोटो समयमै ‘ख्याल ख्याल ठट्टैमा’ बोलको गीतले दश लाख भ्युज पार गर्दै नेपाली संगीत बजारमा नयाँ उत्साह थपेको छ।गीतकार तथा संगीतकार टेक गुरुङको शब्द र संगीतमा तयार भएको यस गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको मन जित्न सफल भएको हो। गायक राजु तोलाङ्गी गुरुङ र चर्चित गायिका मेलिना राईको सुमधुर आवा...








