गोरखा पाचकोट तमु समाजको आयोजनामा आगामी असोजमा राजधानीमा ‘राष्ट्रिय खुला ठाडो भाका प्रतियोगिता २०८३’ सञ्चालन हुने भएको छ।

गोरखा पाचकोट तमु समाजको आयोजनामा आगामी असोजमा राजधानीमा ‘राष्ट्रिय खुला ठाडो भाका प्रतियोगिता २०८३’ सञ्चालन हुने भएको छ।
नेपाली लोकसंगीत, कला तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने पवित्र उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। ‘मौलिक माया हाम्रो शान, ठाडो भाका हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको सम्पूर्ण तयारीलाई आयोजकले तीव्र पारेको छ। कार्यक्रमको संक्षिप्त विवरण विवरण विवरण सामग्री प्रतियोगिताको नाम र...

लोकप्रिय गायिका मञ्जली बस्याल र गायक खेम सेन्चुरीको ‘माइलो नि ढल्यो साइलो नि ढल्यो’ बजारमा (भिडियोसहित)

लोकप्रिय गायिका मञ्जली बस्याल र गायक खेम सेन्चुरीको ‘माइलो नि ढल्यो साइलो नि ढल्यो’ बजारमा (भिडियोसहित)
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रतिभाशाली गायिका मञ्जली बस्याल र लोकप्रिय गायक खेम सेन्चुरीको सहकार्यमा नयाँ लोकदोहोरी गीत ‘माइलो नि ढल्यो साइलो नि ढल्यो’ बजारमा आएको छ। गायिका बस्यालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतलाई छोटो समयमै दर्शक तथा श्रोताहरूले उत्साहजनक साथ र प्रतिक्रिया दिइरहेका छन्। https://www.youtube.com/watch?v=_-oKgD_a-D8 ...

आदिवासी जनजाति चलचित्र महोत्सव’मा उत्कृष्ट गुरुङ चलचित्र र उत्कृष्ट पटकथामा अवार्ड जित्न सफल ङोल्स्यो रामरानी’ भदौ २१ गते लमजुङको बेसीसहरमा प्रदर्शन हुँदै।

आदिवासी जनजाति चलचित्र महोत्सव’मा उत्कृष्ट गुरुङ चलचित्र र उत्कृष्ट पटकथामा अवार्ड जित्न सफल ङोल्स्यो रामरानी’ भदौ २१ गते लमजुङको बेसीसहरमा प्रदर्शन हुँदै।
काठमाडौँ — हङकङ, काठमाडौँ, पोखरा, चितवन र धादिङ लगायत देश तथा विदेशका विभिन्न स्थानहरूमा सफलताका साथ प्रदर्शन भइसकेको चर्चित गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ अब लमजुङको सुन्दर नगरी बेसीसहरमा प्रदर्शन हुने भएको छ। आगामी भदौ २१ गते बेसीसहरमा यस चलचित्रको विशेष तथा भव्य प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा गरिएको निर्माण पक्षले जनाएको छ। हालै सम्पन्न प्रतिष्ठित 'आदिवासी जनजाति चलचित्र महोत्सव'मा उत...

लोकप्रिय गायिका अमृता लुङ्गेली मगरको स्वरमा नयाँ तीज गीत ‘समयले सिकायो’ सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायिका अमृता लुङ्गेली मगरको स्वरमा नयाँ तीज गीत ‘समयले सिकायो’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ — गायिका अमृता लुङ्गेली मगरको स्वरमा सजिएको नयाँ मार्मिक गीत 'समयले सिकायो' सार्वजनिक भएको छ। गायिका अमृताकै आधिकारिक युट्युब च्यानल (Amrita Lungeli Magar Official) मार्फत गीतको भिडियो बजारमा ल्याइएको हो। https://www.youtube.com/watch?v=tKucFMLQbro गीतमा शब्द तथा संगीत सरोज बिरही कार्कीको रहेको छ। मानिसको जीवनमा समयले दिने भोगाइ, अनुभव र पाठलाई समेटेर तयार पारिएको यस गीतलाई ...

चलचित्र क्षेत्रमा आशा गरिएको नायक केशव रिजाल रंगमञ्चको परिपक्व अनुभव बोकेर फिल्म ‘लज्जावती’बाट ठूलो पर्दामा दमदार प्रवेश।

चलचित्र क्षेत्रमा आशा गरिएको नायक केशव रिजाल रंगमञ्चको परिपक्व अनुभव बोकेर फिल्म ‘लज्जावती’बाट ठूलो पर्दामा दमदार प्रवेश।
काठमाडौं — सुदूरपश्चिमको नाट्य यात्राबाट आफ्नो अभिनयको बलियो आधार तयार पारेका सशक्त र प्रतिभाशाली कलाकार हुन्— केशव रिजाल। रंगमञ्चको जीवन्त मञ्चमा आफ्ना हरेक चरित्रलाई न्याय गर्दै दर्शकको मन जित्न सफल रिजाल अब नेपाली चलचित्र क्षेत्रको ठूलो पर्दामा 'नव-नायक'का रूपमा नयाँ सम्भावना र आशा बोकेर उभिँदैछन्।आफ्नो अभिनयको भोक र निष्ठाका कारण नाटक घरदेखि चलचित्रको पर्दासम्मको यात्रा तय गरेका केशवले 'कपट', ...

नेपाली डिजिटल मनोरञ्जनको नयाँ स्वाद: सुलेमान शंकर ‘इकु’ को निर्देशनमा ‘लुरे बुढा, भुँडे बुढी’ सञ्चालनमा (भिडियो सहित)

नेपाली डिजिटल मनोरञ्जनको नयाँ स्वाद: सुलेमान शंकर ‘इकु’ को निर्देशनमा ‘लुरे बुढा, भुँडे बुढी’ सञ्चालनमा (भिडियो सहित)
काठमाडौँ। नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा बेग्लै र मौलिक स्वाद पस्कने उद्देश्यका साथ नयाँ कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ सार्वजनिक भएको छ। नागरिक प्रेसको प्रस्तुतिमा तयार पारिएको यो डिजिटल शोले नेपाली समाज, संस्कृति र दैनिकीलाई मिहीन ढंगले समेट्दै हसाउने र सँगसँगै जीवनका यथार्थ कथाहरू प्रस्तुत गर्ने प्रयास गरेको छ।पारिवारिक वातावरणमा सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी निर्माण गरि...

रबिना चौहानको तीज विशेष गीत ‘सोचे झैँ भएन बिहे बरिलै’ सार्वजनिक |

रबिना चौहानको तीज विशेष गीत ‘सोचे झैँ भएन बिहे बरिलै’ सार्वजनिक |
काठमाडौं। महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ। सोही अवसरमा तीज गीतहरु आउनेक्रम जारी छ। हरितालिका तीजलाई मध्यनजर गर्दै महिलाहरुको कथालाई समेटिएर रबिना चौहानको तीज बिशेष गीत “गीत सोचे झै भएन बिहे बरिलै” सार्वजनिक भएको छ।“गीत सोचे झै भएन बिहे बरिलै” गीतमा बुवा आमाले एक नारीको ईच्छा बिपरित बिहे गरिदिएको, आफुले सोचे जस्तो श्रीमान् र घर परिवार नपाउनु, छिट्टै बिहे गरेर पश्चाताप गरेको कुरालाई समे...

नया गीत ‘चञ्चले भो मन’ सार्वजनिक भए सँगै फेरि एकपटक सांगीतिक क्षेत्रमा विवाद सुरुगीत प्रतिबन्ध गर्न माग। गायिका अमृता लामिछाने त*नाबमा (भिडियो सहित)

नया गीत ‘चञ्चले भो मन’ सार्वजनिक भए सँगै फेरि एकपटक सांगीतिक क्षेत्रमा विवाद सुरुगीत प्रतिबन्ध गर्न माग। गायिका अमृता लामिछाने त*नाबमा (भिडियो सहित)
कला र सङ्गीतको नाममा समाजमा झाँगिँदै गएको अश्लीलता र छाडापनले सीमा नाघेको छ। भर्खरै मात्र ‘गायिका अमृता लामिछाने’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘चञ्चले भो मन’ बोलको गीतको सुरुआतमै ‘घरकी श्रीमतीलाई ढाँटेर परस्त्रीसँग रात काट्छु’ जस्ता अत्यन्तै घिनौना र अमर्यादित शब्द प्रयोग गरिएपछि चौतर्फी आक्रोश र विरोधको आँधीबेहरी सिर्जना भएको छ।समाजमा बहुविवाह, परस्त्रीगमन र पारिवारिक विखण्डनका कारण स...

जापानको टोकियोमा खुल्यो ‘चाँदनी रोधी घर’: प्रकाश गुरुङको संयोजनमा जुलाई १९ देखि भव्य ओपेनिङ, २६ सम्म विशेष धमाका !

जापानको टोकियोमा खुल्यो ‘चाँदनी रोधी घर’: प्रकाश गुरुङको संयोजनमा जुलाई १९ देखि भव्य ओपेनिङ, २६ सम्म विशेष धमाका !
टोकियो, जापान । विदेशमा रहेर पनि नेपाली कला, संस्कृति, मौलिक लोकदोहोरी र नेपाली स्वादलाई प्रवर्धन गर्ने उद्देश्यका साथ जापानको टोकियोस्थित शिनोकुबोमा ‘चाँदनी रेस्टुरेन्ट एण्ड रोधीघर’ सञ्चालनमा आएको छ। हिमालयन साकुरा ग्रुपअन्तर्गत सञ्चालनमा आएको यस रोधीघरको लोकप्रिय कलाकार प्रकाश गुरुङले संयोजन गरिरहेका छन्। यस रोधीघर पूर्ण रूपमा पारिवारिक वातावरणमा सञ्चालन हुने यस ‘चाँदनी रोधी घर’को औपचारिक ओप...

म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फत मौसमी मल्लको कमव्याक

म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फत मौसमी मल्लको कमव्याक
काठमाडौं । अभिनेत्री मौसमी मल्ल लामो समयपछि ‘म हुँ सृष्टिको फक्ताङलुङ’गीतको भिडियोमार्फ दर्शकमाझ आएकी छन्। नीता आचार्यको स्वरमा रहेको यस गीतको भिडियोमा मौसमी मल्ललाई देख्न सकिन्छ। गोविन्द राईको निर्देशनमा निर्माण भएको यस गीतको भिडियोमा मौसमी मल्ललाई नेपाली भेषभुषामा देख्न सकिन्छ। https://www.youtube.com/watch?v=_n8g4xoqD74 नेपालको इतिहास बोकेको विभिन्न पात्रमा उनी गीतको भिडियोमा प्रस्तुत भएक...