लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गको स्वरमा नयाँ तीज गीत ‘आजको बेला’ सार्वजनिक (भिडियो सहित )
हरितालिका तीज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीजका गीतहरूको रमाइलो माहोल झन् चहलपहलपूर्ण बन्दै गएको छ। हिन्दु नारीहरूको महान् पर्व तीजको उल्लासले कलाकार समुदायलाई झ्याप्पै समेटेको यस अवसरलाई विशेष बनाउन विभिन्न गायक–गायिकाले आफ्ना नयाँ सिर्जनाहरू सार्वजनिक गरिरहेका छन्। यसै क्रममा लोकप्रिय गायिका तृप्ति खड्का गुरुङ्गको स्वरमा नयाँ तीज गीत ‘आजको बेला’ सार्वजनिक भएको छ।
गीतमा गायिका तृप्ति खड्क...








