२०८२ को पहिलो सुपरहिट चलचित्र बन्यो ‘ऊनको स्विटर’ अब ५१ दिन मनाउने तरखरमा

२०८२ को पहिलो सुपरहिट चलचित्र बन्यो ‘ऊनको स्विटर’ अब ५१ दिन मनाउने तरखरमा
बर्ष २०८२ को पहिलो सुपरहिट चलचित्रको रुपमा ‘ऊनको स्विटर’ बनेको छ। विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको चलचित्र बैशाख २६ गतेवाट रिलिज भएको थियो। यो चलचित्र अहिले पनि सफलताका साथ हलमा प्रदर्शन भैरहेको छ। प्रदर्शनको दोश्रो सातासम्म ७ करोड बढीको कमाई गरेको चलचित्रको व्यापार अझै बढिरहेको छ। मल्टीप्लेक्स अन्तर्गतको क्युएफएक्सले चलचित्रलाई सुपरहिट घोषणा गरेको छ।   तेश्रो हप्ता प...

चलचित्र ‘ऊनको स्विटर’ तेश्रो हप्तामा प्रवेश हुदा पनि हाउस फुल अहिले सम्म ८ करोड भन्दा माथी कमाउन सफल

चलचित्र ‘ऊनको स्विटर’ तेश्रो हप्तामा प्रवेश हुदा पनि हाउस फुल अहिले सम्म ८ करोड भन्दा माथी कमाउन सफल
नविन चौहानको निर्देशनमा तयार भएको चलचित्र ‘ऊनको स्विटर’ को दबदबा हलमा कायम रहेको छ। प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको चलचित्र अहिले पनि १२० बढी शोजका साथ प्रदर्शन भैरहेको छ। चलचित्रले प्रदर्शनको दोश्रो हप्ता पुरा गर्दा ८ करोड १० लाख बराबरको ग्रास कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ । यसमा ओभरसिजको कमाईको आंकडा समावेश गरिएको छैन। ओभरसिजमा पनि चलचित्र सफलताका साथ प्रदर्शन भैरहेको छ। ...

नायिका दिब्या रायमाझीको बारेमा जन्नुहोस अहिले के गर्दै छिन

नायिका दिब्या रायमाझीको बारेमा जन्नुहोस अहिले के गर्दै छिन
नायिका दिब्या रायमाझीको बारेमा जन्नुहोस माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’मा दिब्या रायमाझी अनुबन्धित भएकी छन् । निर्मातासँग उनको औपचारिक सम्झौता भएको छ । साइन गरेपछि उनले अनलाइनखबरसँग भनिन्, ‘यो फिल्मको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मनपर्‍यो । यसले गर्दा, काम गर्न तयार भएकी हुँ ।’फिल्ममा यसअघि अभिनेता सुशील श्रेष्ठ र विराज भट्ट अनुबन्धित छन् । दुईजना सिनियर कलाकारसँग का...

दोश्रो सातामा ‘ऊनको स्विटर’, पहिलो साताको कमाई ६ करोड को नजिकमा अहिले सम्म पनि हाउसफुल ‘ऊनको स्विटर’,

दोश्रो सातामा ‘ऊनको स्विटर’, पहिलो साताको कमाई ६ करोड को नजिकमा अहिले सम्म पनि हाउसफुल ‘ऊनको स्विटर’,
हलमा प्रदर्शनको दोश्रो सातामा प्रवेश गरेको चलचित्र ‘ऊनको स्विटर’ को पहिलो साताको कमाई सार्वजनिक भएको छ। निर्माण टिमले सार्वजनिक गरेको आंकडामा चलचित्रले पहिलो सातामा ५ करोड ७५ लाख रुपैयाको ग्रस कलेक्सन गरेको छ । निर्माताको हातमा २ करोड बराबरको रकम पहिलो साता नै पर्ने पक्का भएको छ। यो बर्ष पहिलो हिट चलचित्रको यात्रामा ‘ऊनको स्विटर’ लागेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान...

यहि वैशाख २६ गते देखि रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ को चर्चा देश देखि विदेश सम्म (ट्रेलर सहित )

यहि वैशाख २६ गते देखि रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’ को चर्चा देश देखि विदेश सम्म (ट्रेलर सहित )
लेकको हावाले त् उडाउछ है सोल्टी तिर्खा लाग्यो भने भन है जाड छान्दिन्छु यो सम्बाद हो यही वैशाख २६ गतेदेखि तापाइको नजिककोसिनेमा घरहरुमा पर्दशन हुन लागेको चलचित्र 'ऊनको स्वीटर’को हो भने चलचित्र 'ऊनको स्वीटर’को यति बेला निकै चर्चा चुलिएको छ नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरु वैशाख २६ गतेलाइ कुरेर बसेका छन् अर्थात् चलचित्र 'ऊनको स्वीटर’ हेर्ने दिन कुरेर बसेका छन् चलचित्र ‘ऊनको स्वीटर’ ट्रेलर र गीतला...