खुशीको खबर नेपाल सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय बाट आयो सन्देश चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई

खुशीको खबर नेपाल सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय बाट आयो सन्देश चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई
नेपाली भाषा तथा नेपाली संस्कृतिको प्रवर्धन तथा श्रीवृद्धिमा योगदान दिने उद्देश्यले निर्माण गरिएको नेपाली फिल्म ‘यो मन त मेरो नेपाली हो’ को निर्माण संस्थालाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरले एउटा पत्र प्रेसित गर्दै शुभकामना सन्देश पठाएको छ । पाठ्यक्रम विकास केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले यो फिल्मको निर्माण संस्था...

हास्य कलाकार बल्छी धुर्बेले चलचित्र ‘गोबर गणेश’ निर्माण गर्दै कस्तो रहला चलचित्रको यात्रा बल्छिको ?

हास्य कलाकार बल्छी धुर्बेले चलचित्र ‘गोबर गणेश’ निर्माण गर्दै कस्तो रहला चलचित्रको यात्रा बल्छिको ?
हास्य कलाकार बल्छी धुर्बेले चलचित्र ‘गोबर गणेश’ निर्माण गर्दै कस्तो रहला चलचित्रको यात्रा बल्छिको ?  बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने चलचित्र माघ १ गते रिलिज हुनेछ । चलचित्रका कलाकार र लेखकबारे केही जानकारी दिइएको छैन । टेलिचलचित्रबाट मरिचमानले सेतो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिचलचित्र निर्देशनमा आएका थिए । उनका टेलिचलचित्र ‘हल्का रम...

आमाको महत्व आमाको मृत्यु पछि मात्र थाहा हुन्छ सबैलाई रुवाउने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्बजनिक

आमाको महत्व आमाको मृत्यु पछि मात्र थाहा हुन्छ सबैलाई रुवाउने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्बजनिक
शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्वलाई देखाउन खोजिएको छ । पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मित्र प्रधानले नयाँपुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिबारे ज्ञान दिने र यसको संरक्षणको लागि गर्ने संघर्षको कथावस्तुमा चलचित्र निर्माण गरेको बताए । चलचित्रका निर्मात...

असार २७ गत्ते प्रदर्शन हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टाइटल गीतको छायाङ्कन सकियो

असार २७ गत्ते प्रदर्शन हुने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टाइटल गीतको छायाङ्कन सकियो
असार २७ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीतको छायाङ्कन सम्पन्न भएको छ। देशभक्ति भावनाको कथावस्तु समेटिएको फिल्मको टाइटल गीत सोमबार जरसिंह पौवास्थित साँगा चोकमा छायाङ्कन गरिएको छ । विकास चौधरीको संगीत, शंकर अधिकारी घायलको शब्द र कमल रसाइलीको स्वर रहेको गीतले फिल्मको कथावस्तु दर्साउँछ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम...

नायक तथा निर्देशक प्रितम गुरुङको चर्चा संगै ५० औं फिल्म ‘मुख्या’ लिएर बेलायत जादै

नायक तथा निर्देशक प्रितम गुरुङको चर्चा संगै ५० औं फिल्म ‘मुख्या’ लिएर बेलायत जादै
नायक तथा निर्देशक प्रितम गुरुङ आफ्नो ५० औं फिल्म 'मुख्या' लिएर बेलायत आउने भएका छन् । चलचित्र प्रिमियर र प्रदर्शनका लागि तमुधीं यूकेको निमन्त्रणामा नायक गुरुङ बेलायत आउन लागेका हुन् । स्रोतका अनुसार उनको भिसा लागिसकेको छ तर कुन दिन आउने भन्ने यकिन भइसकेको छैन । गुरुङ चलचित्र मुख्या आगामी ११ जुलाईमा अल्डरसट, १३ जुलाई रिडिङ र १९ जुलाईमा स्कटल्यान् मा प्रिमियर हुँदैछ । मुख्या फिल्म, पारिवारिक कथाम...

‘यो मन त मेरो नेपाली हो’ चलचित्रलाई अमेरिकामा मिल्यो गज्जबको प्रतिक्रिया आखा भरी आशु लिदै दर्शक बाहिरिए पछि नेपाली चलचित्र भनेको यस्तो हुनु पर्छ भन्दै दर्शक

‘यो मन त मेरो नेपाली हो’ चलचित्रलाई अमेरिकामा मिल्यो गज्जबको प्रतिक्रिया आखा भरी आशु लिदै दर्शक बाहिरिए पछि नेपाली चलचित्र भनेको यस्तो हुनु पर्छ भन्दै दर्शक
काठमाडौं ,आषाढ ०३ यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'यो मन त मेरो नेपाली हो' को अमेरिकामा बिभिन्न सहरमा बिशेष सो गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा चलचित्र हेर्ने दर्शकले चलचित्रको खुलेरै प्रसंसा गरेका छन् । सोमबार राति पिट्सबर्ग गरिएको बिशेष सो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति ...

प्रतिक्षित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ टिजर सार्वजनिक (भिडियो )

प्रतिक्षित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ टिजर सार्वजनिक (भिडियो )
बहुप्रतिक्षित नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक गरिएको छ। नेपाली भाषा, साहित्य, कला, इतिहास र नेपाली पहिचानको महत्वलाई उठान गर्ने उद्देश्यले तयार पारिएको यो चलचित्र आगामी असार २७ गतेदेखि प्रदर्शनमा आउँदैछ। टिजरमा नेपाली भाषाप्रति गौरव, चिनारी र सम्मान झल्किन्छ। ज्ञान बहादुर प्रधान (रोशन) निर्माताको रूपमा रहेको चलचित्रलाई अमेरिकामा रहेका साह...

चलचित्र ‘मन बिनाको धन’को सुटिङ सकियो तिहारमा रिलिज गर्ने तयारी गर्दै

चलचित्र ‘मन बिनाको धन’को सुटिङ सकियो तिहारमा रिलिज गर्ने तयारी गर्दै
गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्म ‘मन बिनाको धन’ को सुटिङ सकिएको छ । फिल्मका निर्देशक टंक बुढाथोकीका अनुसार २८ दिनको तालिकामा फिल्मको सुटिङ सकिएको हो । फिल्मको काठमाडौं, मुस्ताङ र पोखरामा सुटिङ गरियो । निर्देशक टंकका अनुसार फिल्मलाई तिहारको समयमा रिलिज गर्ने तयारी भइरहेको छ तर मिति तोकिएको छैन । फिल्ममा अशोक दर्जीको साथमा सरोज खनाल, निता ढुंगाना, रमेश बिश्वकर्मा, बुद्धि तामाङ, रबिन्द्र ...

चलचित्र ‘माइतीघर’ असोज 13 गते फुलपाती देखि प्रदशन नायक धीरज र माग्ने बुढाको लुक्स सार्वजनिक भए पछि चलचित्रको चर्चा

चलचित्र ‘माइतीघर’ असोज 13 गते फुलपाती देखि प्रदशन नायक धीरज र माग्ने बुढाको लुक्स सार्वजनिक भए पछि चलचित्रको चर्चा
बहुप्रतीक्षित नेपाली फिल्म ‘माइतीघर’को छायांकन यतिबेला अन्तिम चरणमा छ । शुभसाइत पूजापछि छायांकन थालिएको यस फिल्मको सेटबाट अहिले मुख्य कलाकार धीरज मगर र हास्य अभिनेता केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’को लुक्स सार्वजनिक भएको छ । सार्वजनिक तस्बिरमा अभिनेता धीरज मगर मोटरसाइकल चलाउँदै छन् भने उनको अनुहारमा रिस र आक्रोशको भाव स्पष्ट देखिन्छ । मोटरसाइकलमा धिरजको पछाडि बसेका माग्ने बुढा भने अत्तालिएको अवस्...

प्रदर्शन स्थगित भएपछि ‘महाभोज’ अग्रिम बुकिङको रकम के भयो अब के हालत होला त

प्रदर्शन स्थगित भएपछि ‘महाभोज’ अग्रिम बुकिङको रकम के भयो अब के हालत होला त
बिहीबारबाट स्वदेश तथा विदेशमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्म बिहीबार रहेको राजावादी र नेकपा एमालेको प्रदर्शन लगायत विभिन्न कारणले स्थगित गरिएको हो । निर्माण युनिटले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको थियो । फिल्मको प्रदर्शन स्थगित गर्नु अगाडि नै फिल्मको टिकट बुकिङ खुलिसकेको थिय...