नेपाली र्याप संगीतको उकालो यात्रा नयाँ पुस्ताका र्यापरहरुको दिनुहु जन्म भएको छ पछिल्लो केही वर्ष यता नेपाली संगीत क्षेत्रमा र्याप विधाले उल्लेखनीय क्रान्ति ल्याएको छ। विदेशी प्रभावबाट सुरु भएको यो विधा आज आफ्नै नेपाली मौलिकता बोकेर अगाडि बढिरहेको छ।
र्याप संगीतको यो नयाँ लहरमा थुप्रै युवा अनुहारहरू उदाएका छन्, जसले समाजका यथार्थ चित्र, विद्रोह, प्रेम, संघर्ष र राष्ट्रिय भावना प्रस्तुत गर्दै जनताको मन जित्न थालेका छन् तेस्तै अछाम मगलसैन वडा नम्बर ३ बिराटतोलिमा जन्मेका एक र्यापर हुन् सन्तोष परियार SP DON उमेर मात्र १६ बर्ष तर र्याप गाउने शैली अनि उनका प्रतिभा हेर्ने हो भने सन्तोष ३२ बर्षको जस्तो लाग्छ अहिले सम्म र्यापर सन्तोष परियार SP DON ले आधा दर्जन र्याप गीतहरु सार्बजनिक गरेका छन
नामै लिनु पर्दा माया मा पागल ,माया मा पागल २, तलाई माया गर्छु ए सुवा,आदी गीतहरु संगै भखरै मात्र नया र्याप गीत ‘आईसक्यो sp चुप चुप चुप बोलको र्याप गीत भखरै मात्र सार्बजनिक गरेका छन् भने तपाई पनि हेर्न चाहनु हुन्छ भने SP DON युटुब च्यानलमा गएर हेर्नु होला सानै देखि रुचि नेपाली कला साहित्यमा निकै रुचि राख्ने र्यापर सन्तोष परियार SP DON आफैले र्याप गीत लेख्ने देखि कम्पोज समेत गर्छन भने उनलाई एक प्रतिभाशाली कलाकार भन्दा खासै फरक पर्दैन सानैमा जन्म दिनेआमा बुवाको निधन पछि निकै दुख कस्ट संग जिन्दगी चलाएका र्यापर सन्तोष आमा बुवाको निधन पछि आफ्नो दिदीहरुले आफुलाई दुख कस्ट गरेर हुर्काएको र एक्लो परिवारमा ३ ओटा दिदी बैनी रहेको समेत जानकारी दिएका छन् । परिवार संगै एक जना निकै नजिकका साथी भानु या दाजु भाइको गहिरो नाता भएका सचिन सिं प्यासीलाई पनि सन्तोष सम्झिन्छन के आई सिह ४ वायल बालाबन डोटीमा जन्मेका सचिन सिं प्यासी र र्यापर सन्तोष परियार SP DON दाजु भाइको सम्बन्ध रहेको छ रगतको नाता भन्दा भावनाको नाता ठुलो हुन्छ भन्ने कुरा यी दाजु भाईले प्रमाणित गरेका छन । हाल यी दाजु भाई परदेशमा संघर्स गरि रहेका छन् भखरै मात्र उमेरले २३ बर्ष लागेका सचिन सिं प्यासी पनि सानै देखि नेपाली संगीत छेत्रमा लागाब थिए भने सोहि कारणले गर्दा पनि सचिनले छिटाई आइजा काल , ए चरी ,तलाई माया गर्छु ए सुवा ,माया मा पागल २ जस्ता गीतहरु सार्बजनिक गरि सकेका छन् भने सचिनले सबै प्रकारका गीतहरु गाउने गर्छन तेती मात्र नभई गाउनु संगै भिडियो निर्देशन छायाकन ,सम्पादन देखि फोटोग्राफी समेत गर्छन भने यी दाजु भाइ मिलेर अहिले भखरै मात्र ‘आईसक्यो sp चुप चुप चुप बोलको र्याप गीत भखरै मात्र सार्बजनिक गरेका छन् उक्त गीतमा सन्तोष परियार SP DON आवाज रहेको छ भने शब्द संगीत सचिन सिं प्यासीको रहेको छ।
अहिले यो र्याप गीतले बिस्तारै चर्चा बटुल्दै छ भने यदि तपाई पनि भारतको मुम्बईमा रहनु भएकोछ र कुनै पनि गीतको भिडियो निर्माण तथा गीतको अडियो निर्माण गर्न चाहनु हुन्छ TS Music लाई सम्झनु होला। गीतको भिडियो हेर्न तलको लिंक किलिक गर्नु होला |
नेपाली युवाहरु मिलेर भारत बाट सार्बजनिक गरे र्याप गीत ‘आईसक्यो SP चुप चुप चुप’ (भिडियो सहित )






















