डिजिटलाइज्ड प्रविधिको सुविधा सम्पन्न जीम हल शनिबार देखि संचालनमा कलंकी स्थित मकालु पेट्रोल पम्प नजिकै BRIGHT FUTURE GYM & SPA नामक जीम हल सुरु भएको छ  | नयाँ जिम हलले समुदायमा स्वास्थ्य र फिटनेस प्रतिको चासो बढाउँदै ल्याएको छ। BRIGHT FUTURE GYM & SPA नामक उक्त व्यायामशालाले अत्याधुनिक उपकरणहरू, व्यक्तिगत प्रशिक्षक सेवा, र महिलादेखि ज्येष्ठ नागरिकसम्मका लागि विशेष तालिम कार्यक्रमहरू उपलब्ध गराउँदै आउने समेत जनाएको छ May be an image of 8 people, people smiling and text

जिम सञ्चालक [सुशान्त आर टी ] का अनुसार, “हामीले जिम खोल्नुको उद्देश्य केवल मांसपेशी बनाउनु मात्र होइन, जनसमुदायमा दीर्घकालीन स्वास्थ्यप्रतिको सचेतना फैलाउनु पनि हो भनेर समेत हामीलाई जानकारी दिनु भएको छ । मिस्टर वर्ल्ड बडिबिल्डर महेश्वर महर्जन सहित लोकप्रिय कलाकार शारदा गिरी (काली आमा ) महिला रेस्लर भगवती खड्का,उत्तम सिलवालले उद्घाटन गरे । उक्त उद्घाटन कार्यक्रमा सुशिला थापाले संचालन गरेकी थिइन् भने BRIGHT FUTURE GYM & SPA का संचालक सुशान्त आर टीलाई आशिर्वाद दिनको लागी सुशान्तका आफ्नै जन्म दिने आमा बाबाको पनि उपस्थिति रहेको थियो  |

स्थानीय बासिन्दा अनुसार “यो जिम खुल्दा हामीलाई निकैखुशी लागेको छ हाम्रो दिनचर्या धेरै सुधारिन्छ र नियमित व्यायाम र सन्तुलित आहारबारे जानकारी पाउन थालेका छौँ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, व्यायामशालाहरूले मानिसहरूलाई तनाव कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र जीवनशैली सुधार गर्न ठूलो भूमिका खेल्छन्। नामक उक्त व्यायामशालाले अत्याधुनिक उपकरणहरू, व्यक्तिगत प्रशिक्षक सेवा, र महिलादेखि ज्येष्ठ नागरिकसम्मका लागि भबिस्यमा विशेष तालिम कार्यक्रमहरू उपलब्ध गराउने उदश्य रहेको समेत जानकारी दिएका छन् May be an image of 6 people and people smiling

जिम सञ्चालक [सुशान्त आर टी ] का अनुसार, “हामीले जिम खोल्नुको उद्देश्य केवल मांसपेशी बनाउनु मात्र होइन, जनसमुदायमा दीर्घकालीन स्वास्थ्यप्रतिको सचेतना फैलाउनु पनि हो। स्वास्थ्य विशेषज्ञहरूका अनुसार, व्यायामशालाहरूले मानिसहरूलाई तनाव कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन र जीवनशैली सुधार गर्न ठूलो भूमिका खेल्छन्। करडौमा लगानीमा खुलेको अत्याधुनिक फिटनेसमा एकपटकमा १०० सय बढीले जिममा आएर आफ्नो सेवा लिन सक्ने छन् । गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक जिम हल सञ्चालनमा ल्याएको बताए । युवादेखि वृद्धसम्मले सेवा लिन सक्ने फिटनेसमा महिलाहरुको लागि पनि विशेष सेवा रहेको छ ।May be an image of text that says 'ca ប) UTURE BRIGHT FUTURE GYM & SPA Invitation We Cordially Invite You for the Grand OPENING Join us for α exciting day as we officially open the doors to Gym Inc.! Enjoy complimentary fitness demos and special membership offers. DISCOUNT 25% Makalu Petrol PetrolPump Pump Date: 03rd Shrawan, 2082 (19th July, 2025 Saturday) Time: 10:00 am BRIGHT FUTURE Location Kalanki Near Makalu Petrol Pump Way ၈ Mode Soaltee Way Thankot Kalanki Chowk Balkhu 01- 01-5925823, 9810202737 9866241480 sushantbrightfuture@gmail.com'

तपाईको प्रतिक्रिया