तीजको रौनकसँगै नेपाली संगीत बजारमा नयाँ गीतहरू सार्वजनिक हुने क्रम तिव्र हुँदै गएको छ। यही क्रममा नयाँ तीज गीत “माईत बरिलै” सार्वजनिक भएको छ, जसले दर्शक तथा संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेल र चर्चित मोडल यशु भट्टराई को मुख्य भुमिका रहेको ” माईत बरिलै ” बोल को नयाँ तीज गीत सार्बजनिक भएको छ ।

New Teej Song 2082 - Maita Barilai • माईत बरीलै | Khuman Adhikari|Mina Belbase | Ft. Bhuban & Yashuगायक खुमन अधिकारी र मिना बेल्बासे को स्वरमा रहेको यस गीतमा शव्द नवीन घिमिरे को हो भने लय/संगीत तेज सिलुवाल(सिन्धुली) को छ भने उक्त गीतको म्युजिक भिडियो निर्देशन देबेन्द्र कुवर हुन भने छायांकन मा मेहेफुज अन्सारी छन। उक्त गीत मा छबिलाल बेल्बासे/मतिराज खनाल ले पनि अभिनय गरेका छ्न मीना बेल्बासे अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको उक्त गीत निकै नै उत्कृष्ट बनेको सो गीत का मोडल भुवन के पोखरेल को भनाइ छ। No photo description available.यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको “सहरीया बुहारी” तेस्तै ख्याल ठट्टा नामक टेलि सिरियल मा अभिनय गर्दै आइरहेका चर्चित कलाकार पनि हुन । भुवनले अहिलेसम्म ३ दर्जन भन्दा बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन भुवन के पोखरेल – प्रतिभाशाली कलाकार हुन् भुवन के पोखरेल पछिल्लो समय चर्चामा रहेको “सहरीया बुहारी” गीतमा देखिएपछि थप लोकप्रियता हासिल गरिरहेका छन्। साथै, उनी “ख्याल ठट्टा” नामक चर्चित टेलिसिरियलमा समेत अभिनय गर्दै आइरहेका छन्। बहुप्रतिभाशाली यी कलाकारले हालसम्म ३ दर्जनभन्दा बढी म्युजिक भिडियो तथा दर्जनौं टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन्। No photo description available. भुवनले आफूले अभिनय गरेको “माईत बरिलै” गीत निकै नै उत्कृष्ट बनेको बताउँदै दर्शक श्रोताहरूलाई यसलाई हेरेर प्रतिक्रिया दिन आग्रह समेत गरेका छन्। “माईत बरिलै” तीज गीतले सांगीतिक रुपमा मात्र होइन, दृश्यात्मक र भावनात्मक रुपमा पनि दर्शकको मन जित्न सफल भएको देखिन्छ। नेपाली मौलिक संस्कृतिलाई समेट्ने यस्ता गीतहरूले तीज पर्वको रौनक झन् थप्नेछन्।

 

तपाईको प्रतिक्रिया