नुवाकोट बाट राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले र नेकपा माओवादीका नेता कार्यकर्ताहरु पार्टी त्याग गरि नेपाली कांग्रेश प्रबेश गरेका छन् पार्टी प्रबेश गराउन नेपाली कांग्रेश नुवाकोटका सह सचिव उत्तम पाठक र तरुण दल नुवाकोटका उप सभापति सन्तोष गुरुङ को मुख्य भुमिका रहेको छ 
पार्टी प्रबेश कार्यक्रम = नुवाकोट क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले र नेकपा माओवादी बाट नेता कार्यकर्ता हरु नेपाली काङ्ग्रेस मा प्रबेश गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी बाट ईकाइ सभापति दोर्जे तामाङ ( आर्यन ) लगायत राष्ट्रिय स्वतन्त्र पार्टी का अन्य नेता कार्यकर्ता हरु नेकपा एमाले बाट युवा नेता देबेन्र्द तामाङ ( कुमार ) जीवन तामाङ ( रोशन ) लगायत अन्य नेता कार्यकर्ता हरु नेपाली काङ्ग्रेस मा प्रबेश गरेका छन्सु रुमानेपाली काङ्ग्रेस केन्द्रीय पर्बक्ता पुर्ब अर्थ मन्त्री मा : डाक्टर प्रकाश शरण महत ज्यु को हात बाट टीका लगाइ पार्टी प्रबेश गरेका छन। 
























