संयुक्त जनआन्दोलन समितिको अगुवाइमा बिहीबार राजावादीले शान्तिबाटिकामा प्रदशर्न गर्न लागेका हुन् । स्थानीय प्रशासनले राजावादी समूहलाई दिउँसो २ बजेपछि प्रदर्शनको समय दिएको छ । सोहीअनुसार राजधानीका विभिन्न स्थानबाट र्‍यालीसहित राजावादी समूह भेला हुन सुरु भएको हो।

 

तपाईको प्रतिक्रिया