नेपाली लोक संगीत छेत्रमा शान्ति श्रीस मगर कुनै नया नाम भने पक्कै पनि होइन भने गायिका शान्ति श्रीस मगर पोखराकी स्थायी बासिन्दा हुन् । व्यवसायिक रुपमा बुटिक संचालन गर्दै आएकी श्रीस हाल संगीत क्षेत्रमा समेत क्रियाशिल छिन् । उनको एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक भइरहेको छ । गीत संगीतमा सानै देखि रुची भएर होला उनको रहर पेशा जस्तै बन्न थालेको छ ।

गायिका शान्ति श्रीस मगर र बसन्त थापाको आवाजमा नया गीत ‘जोडी सुगा’ हालसालै मात्र सार्बजनिक गरेरिएको छ। उनको अफिसियल युटुब मार्फत सार्वजनिक भएको गीतमा शान्ति श्रीस मगर र बसन्त थापाको स्वर समेटिएको छ । गीतमा शब्द संगीत:लोकप्रिय कलाकार श्रीकृष्ण बम मल्लको रहेको छ। सङ्गीत संयोजनतथा मिक्सिङ | मास्टरिङ आशिष अविरल, स्टुडियो राग नृत्य निर्देशन | निर्देशन शिव बि क ,सहायक नृत्य निर्देशक:माधव श्रेष्ठ,भिडियोमा आनन्द गुरुङ र गायिका शान्ति श्रीस मगर आफैको नित्य तथा अभिनय रहेको छ ,क्यामेरामा अजय रेग्मी सम्पादन प्रबिन भट्टको रहेको गीत तथा भिडियो शान्ति श्रीस मगरको आधिकारिक युट्युब च्यानलमा उपलब्ध रहेको छ ।May be an image of 2 people, people smiling and text

गायिका श्रीस मगरले संगीत क्षेत्रमा निरन्तरता दिँदै, नयाँ–नयाँ गीतहरू सार्वजनिक गरिरहेकी छिन्। साथै, उनी उद्यमीको रूपमा आफ्नो फैशन व्यवसाय बिस्तार गरेर समाज–आर्थिक योगदान गर्दै आएकी छन् भने नेपाली गीत संगीत क्षेत्रमा पनि निकै सक्रिय भै लागेकी चीन भने नेपाली गीत संगीत क्षेत्रमा सार्बजनिक भएका गीतहरु सर्बाधिक सफल भए पनि जति जनाले चिन्न पर्ने हो तेतिले नचिनेको समेत गुनासो गरेकी छीन भने अहिले भखरै मात्र सार्बजनिक भएको गीत ‘जोडी सुगा’ सार्बजनिक भएको केहि घण्टा भित्रमा टिकटक देखि सामाजिक संजालमा चर्चा कमाउदै छ ।

तपाईको प्रतिक्रिया