पछिल्लो समय टेलिभिजन तथा डिजिटल प्लेटफर्महरूमा नेपाली सिरियलहरूको निर्माण तीव्र रुपमा बढिरहेको छ। यसै क्रममाअहिले “एकल नारीको पीडा” नामक नयाँ टेलिभिजन शृङ्खला निर्माणमा आएको छ, जसले नेपाली समाजमा एकल महिलाहरूले भोग्नु पर्ने पीडा, संघर्ष र सामाजिक विभेदलाई केन्द्रमा राखेको छ। यस शृङ्खलाको टाइटल गीत हालै मात्र सार्वजनिक गरिएको छ। गीतमा प्रयोग गरिएका शब्द, संगीत र भावले नारीका भावना, संवेदना र भोगाइहरूलाई अत्यन्तै मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतले सामाजिक परम्परा, नारीप्रतिको दृष्टिकोण र एकल महिलाको पीडालाई कलात्मक रूपमा उजागर गर्छ
पुर्ब उदयपुर्का कटारि वोडा  १  चौफाल गाउका सुबाश  काफ्ले  बिगत १४ बर्श देखि  पोखरामा घर बनाउने काम गर्दै आएका छन् भने सुबास काफ्ले सानै देखि कला कारिता निकैनै रुचि राख्थे सानै देखि धेरै भन्दा धेरै सिरियल नाटक हेर्दै आएका छन् भने अब आफु पनि केहि गर्नु पर्छ आफ्नै  छुट्टै पहिचान बनाउँनु पर्छ भनेर  लागि परे अहिले नारी प्रथाको नारी वेदनाको कथामा एक सामजिक सिरियल निर्माण तिर लागेका छन् भने सानै उमेरमा आफ्नो जन्मदिने आमा  बितेकोले गर्दा पनि नारीप्रति उसको दृष्टि सम्माननीय रहेको कारणले गर्दा पनि एक नारी प्रधान सिरियल निर्माण गरेको जानकारी दिनु भएकोछ पोखराको बिभिन स्थानहरुमा घर बनाउने काम गर्दै पोखराममै मिलेर काम गर्ने एउटा टिम खोजे साथीसँग उसको भेट भयो र ढुङ्गा खोज्दा देउता मिलेको जस्तै साथीहरु आँखामा हाल्दा पनि नभिजाउने साथि पाए पछि तेस पछि सिरियल निर्माण गरेकोसमेत जानकारी दिनु भएकोछ भने “एकल नारीको पीडा” सिरियलमा सामाजिक विभेदको सामना गरिरहेकी, र आत्म सम्मान सहित समाजमा बाँच्ने संघर्षरत महिलाको जीवनलाई चित्रण गरिएको छ। पारम्परिक समाजमा एकल नारीलाई हेर्ने दृष्टिकोण, उनीहरूलाई दिइने तिरस्कार, र उनीहरूकै आत्मबलले समाजसँग जुधिरहेको कथा सिरियलको मूल सन्देश बनेको छ।

शृङ्खलाको कथा, पटकथा तथा निर्देशन  सुबाश काफ्लेले गरेकाछन भने अनुभवी पोखरेली कलाकारहरूको टिम रहेको बताइएको छ। निर्माण पक्षले दर्शकलाई मन छुने शृङ्खला दिनका लागि मेहनत पूर्वक काम गरिएको जानकारी दिएको छ भने मुख्य कलाकारहरूमा
प्रकाश घिमिरे,जनक पराजुली,गोविन्द पराजुली,मिङ मिङ पुन,सुभाष काफ्ले,गम्भीर राना,सानु प्रधान,ललिता घिमिरे,प्रेम मगर,प्रेम बहादुर बाई
,राम मानन्धर,अनिशा क्षेत्री,श्याम सुन्दर कार्की,सरिता सुनार,अस्मिता पौडेल,नवराज सापकोटा,ओमप्रकाश बुढा मगर,अञ्जना मगर,पूजा काफ्ले
,पवित्रा बरालभेनस मगर,सृष्टि लामा,अशोक राई,तिल प्रसाद गुरुङ,सालिना नवाङ,आदेश जीसी रहेका छन् भने गीतकार: दीपा बीसी, सुभाष काफ्ले ,संगीत: बिनोद रासाइली,सङ्गीत संयोजन (एरेन्जर): बिनोद रासाइली,स्वर: सुनिता कार्की ,कथा तथा निर्देशन: सुभाष काफ्ले,संगीत संयोजन ललिता घिमिरे ,क्यामेरा तथा सम्पादन: विशाल बयालकोटीको रहेको छ भने सिरिल चाडै सर्बजनिखुदैचा तपाइलाइ कस्तो लाग्छ आफ्नो प्र्त्क्रिय दिन नभुल्नु होला

तपाईको प्रतिक्रिया